सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प ४.३ म्याग्निच्यूडको भूकम्प

मंगलबार, कार्तिक ११ २०८२

काठमाडौँ । सङ्खुवासभा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्प ४.३ म्याग्निच्यूड मापन गरिएको केन्द्रले जनाएको छ। भूकम्प छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार