सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

दसैँभरी प्रचण्ड परिवारसहति सिन्धुपाल्चोकमै बस्ने

मंगलबार, असोज १४ २०८२

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्।

राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार