आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दशैँमा पिङ खेल्दै, रमाउँदै (तस्बिरहरु)

सोमबार, असोज १३ २०८२

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता अनुसार दशैँमा पिङ खेल्ने प्रचल छ ।

तथापी, दशैंको मुख्य दिन विजयादशमी पूर्वसन्ध्यामा गाउँ–शहर र टोलतिर लिंगे पिङ तयार भइसकेको छ । दशैँ–तिहारभर नै पिङको माहोल बनिरहन्छ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा पिङमा झुम्मिनेहरुको भीड देख्न पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार