आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हाते लिङ्गो ढालिंदै (फोटो फिचर)

सोमबार, असोज ६ २०८२

जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ हातको नयाँ लिङ्गो राख्नको लागि पुरानो ढाल्ने काम भईरहेको छ ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलन छ र सोही अनुसार आज असोज ६ गते घटस्थापनाको दिन नयाँ लिङ्गो राख्नको लागि पुरानो हटाइदैँछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार