सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनकपुस्थित एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

मंगलबार, भाद्र २४ २०८२

जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।

मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।

हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार