आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बझाङमा भूकम्पको धक्का

बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं, १४ जेठ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको मासदेव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि बुधबार नै कास्की केन्द्रविन्दु भएर ४.४ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार