काठमाडौं(जस)–नेपालकै अग्रणी एफएमसिजी ब्रान्ड हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएका सबैलाई प्रोत्साहित गर्दै “त्चबलकायचm धष्तज ज्ष्षिभ” नामक रोमाञ्चक अभियान लिएर आएको हो । यस अभियानमा सहभागीहरूलाई आफ्ना नयाँ वर्ष २०२५ का संकल्पहरूलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहारहरू तथा हाइलाइफका स्वास्थ्यकर सामग्रीहरू जित्ने अवसर समेत प्रदान गरिनेछ ।
स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौतीहरू प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधिहरू समावेश रहनेछन् । एगकज ग्उ ऋजबििभलनभ, ज्भबतिजथ द्यचभबपाबकत ऋजबििभलनभ जस्ता अन्य चुनौतीहरूको साथमा हाइलाइफले उपहारहरू पनि ल्याउने गरेको छ ।
चुनौतीहरू पुरा गर्दै, ख्ष्मभय बनाएर आफ्नो ँबअभदययप वा क्ष्लकतबनचबm मा ३त्चबलकायचmधष्तजजष्षिभ, ३क्बथजष्तयजभबतिजथषिभ जस्ता ज्बकजतबन राखेर हाइलाइफको यो अभियानमा भाग लिन सकिन्छ । न्थm क्गदकअचष्उतष्यल, ँष्तलभकक ध्बतअज, द्यभिलमभच, श्गmदब ऋबिककभक, ज्ष्षिभ न्ययमष्भक र अन्त्यमा, १ लाख बारबरकोको ट्रेडमिल जित्ने मौका रहेको यो अभियान, स्वास्थ्य जीवन जिउन चाहनेहरूलाई एक सुनौलो मौका हो ।
हाइलाइफको “त्चबलकायचm धष्तज ज्ष्षिभ” अभियानमा संलग्न भएर कति जनाले आकर्षक उपहार पनि जितिसकेको र जभबतिजथ षिभ को सुरुवात पनि गरिसकेका छन् । स्वस्थ जीवनशैलीको महत्व र स्वस्थ रहनुको अठोटलाई रोमाञ्चक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै हाइलाइफको यो अभियान सिर्जनात्मक उदाहरण बन्न पुगेको छ ।