मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

बिहिबार, मंसिर २० २०८१

काठमाडौं(जस)–तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार