बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

साहस उर्जामा सात सञ्चालक चयन

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौँ(जस)–साहस उर्जा लिमिटेडमा नयाँ सञ्चालक चयन भएका छन् । कात्तिक ४ गते सम्पन्न साधारण सभाले संस्थापक तर्फबाट ४ जना, सर्वसाधारण समूहको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालकमा एक जना चयन गरेको हो । संस्थापक समूहतर्फ हिम प्रसाद पाठक, शुसिल थापा, मुक्तिराम पाण्डे र महेन्द्र कुमार गिरी सञ्चालकमा चयन भएका हुन । त्यस्तै सर्वसाधारणतर्फ गरिमा अधिकारी र आङ गेलु शेर्पा र स्वतन्त्र सञ्चालकमा विभुती ओझा चयन भएको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट