बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

शुभ–दिपावलीको अवसर पारेर दोश्रो महादेवटार कप फुटवल प्रतियोगिता आयोजना

शुक्रबार, कार्तिक १२ २०७८

गोरखा – गोरखा जिल्लाको ऐतिहासिक भुमी भिमसेन थापा गाउँपालिका वडा नं ८ महादेवटारमा नेपालीहरुको महान चाड शुभ–दिपावलीको अवसर पारेर महादेव शान्ति युवा क्लवले दोश्रो महादेवटार कप आयोजना गरेको छ । आयोजना २०७८ कार्तिक १६ गते बाट सुरु भई १८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । खेलहरु सबै महादेवटार खेल मैदानमा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार