बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेपालले बंगलादेशसँग टी-२० सिरिज खेल्ने, सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने

बुधबार, भाद्र ३१ २०८३

काठमाडौं । नेपालले घरेलु मैदानमा टेस्ट राष्ट्र बंगलादेशसँग टी-२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का अनुसार नेपालले आगामी मार्चमा तीन खेलको टी-२० सिरिज खेल्नेछ ।

पहिलो खेल २६ मार्च, दोस्रो खेल २८ मार्च र तेस्रो तथा अन्तिम खेल ३० मार्चमा हुनेछ । सबै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान हुनेछ ।

नेपाली क्रिकेट विकासमा दीर्घकालीन सहकार्य यो संयुक्त पहल केवल खेलमा मात्र सीमित नभई नेपाली क्रिकेटको समग्र विकासमा दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार