बुटवल(जस)-दाङ क्षेत्रनं३(ख)बाट निर्बाचीत सांसद बिमला ओली नेकपा माओबादी केन्द्रमा प्रबेश गरेकी छन। २०७४को निर्बाचनमा निर्बाचीत श्रीमान उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उनी उक्त निर्बाचन क्षेत्रमा भएको उपनिर्बाचनमा उमेद्दार भएर निर्बाचित भएकी थिईन। उनका श्रीमान नेकपा एमाले का नेता तथा दाङ पश्चिमका प्रभाबशाली ब्यक्ती थिए। आपूm तत्कालीन नेकपा बाट उमेद्दार भएको र २०७७ फागुन २३को सर्बोच्चको निर्णयले पुर्बबत पाटीहरु यथावत ।हेकोले आफु माओबादीकेन्द्र तर्फ लागेको भन्दै संसदिय दलको कायालयमा दलको सदस्य पाउ भन्दै निबेदन दायर गरेकी छिन । उनी माओबादी केन्द्रमा प्रबेश गरे संगै लुम्बिीनीप्रदेशमा सत्ता समिकरणमा फेरबदल आउने देखीएको छ।यस अघि जनता समाजबादी पाटीका ४ सांसद पदमुक्त भएपछि बलियो देखिएका मुख्यमन्त्री शंकर पोख्रेलले संसदमा बिश्वासको मत नलिई राजनीमा दिई बहुमतप्राप्त दलको नेता नेपालको संबिधान२०७२को धारा१६८(१)बमोजिा मुख्यमन्त्री हुने ब्यबसथा अनुरुप पुनःमुख्यमन्त्री बन्ने प्रयत्नमा थिए।यसरी नियुक्त भएको मुख्य मन्त्रीको बिरुद्दमा २ बर्ष सम्म अबिश्वासको मत लिन नपाईने संबैधानिक ब्यबस्था रहेको छ। बिमला ओलीको माओबादी प्रबेश संगै अब मुख्यमन्त्रीको सहजै बहुमत नपुग्ने निश्चित छ।