आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आईतबार थप ३हजार १२२जनामा कोरोना भाईरस संक्रमण पुष्टि

आइतबार, बैशाख १२ २०७८

बैशाख१२,काठमाडौ।आईतबार थप ३हजार १२२वनामा कोरोना भाईरस संक्रमण पुष्टि भएकोछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले ९हजार २९२ पिसीआर र ७८६को एन्टिजेन बिधीबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन।प्रबक्ता गौतमका अनुसार पीसीआर बिधीबाट गरीएको परीक्षणमा ३हजार २०जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने एन्टिजेन बिधीबाट ९०जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी उपत्यकाको भक्तपुरमा९६,ललितपुरमा२७०र काठमाडौमा १हजार१३२गरीकुल १हजार४९८जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार