बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

कर्मचारीमा कोरोना देखिएपछि भिमसेन थापा गाउँपालिकाको सेवा बन्द

बिहिबार, कार्तिक १३ २०७७

 

गोरखा – गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि गोरखाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । अर्को सुचना जारी नहुँदा सम्म आज देखि गाउँपालिकाको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले बताए ।एक जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरेर प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिए ।साथै गाउँपालिकामा कात्तिक २ गतेदेखि ६ गते सम्म सेवा लिन पुगेका सेवाग्राहीलाई सावधानी अपनाउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार