बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

लग्जेम्बर्गबाट व्यवसायी जितु थापाको पहलमा बागलुङ ढोरपाटनका बाढीपहिरो पीडित लाई सहयोग जुट्यो, थप सहयोग जुट्दै

बिहिबार, असोज १५ २०७७

काठमाडौं । लग्जेम्बर्गमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका समाजसेवी जीतबहादुर थापाको संयोजकत्वमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालीकामा आएको् बाढी पहिरोबाट पीडितहरूलाई राहत रकम प्रदान गरिएको छ । पीडितहरुलाई थापाको संयोजकत्वमा संत्रलन भएको १ हजार ५ सय ४६ यूरो राहत सहयोग रकम हस्तान्तरण गरिएको हो ।

थापाले विस २०७७ साल भाद्र १७ गते बाग्लुडको भुझी खोलामा आएको बाढीसँगै भएको धनजनको क्षतिलाई टुलुटुलु हेर्न नसकेको र तुरून्तै साथीभाई,ईष्टमित्रहरू लाई सम्पर्क गरेर सहयोग रकम जुटाउन सफल भएको बताए । ।

विश्वभर जहाँसुकै अफ्ठयारोमा परेका नेपालीको सहयोगमा खटिने थापाले कोरोनाका कारण स्पेनमा समस्यामा परेका नेपालीहरुका लागि पनि केही अघि राहत सहयोग उपलब्ध गराएका थिए । रविन्द्र मिश्रले स्थापना गरेको हेल्प नेपाल , सि एन एन हिरो पुष्पा वस्नेत को ईसीडीसी ,सिन्धुपाल्चोकको ठुलो सिरूबारीमा नमुना बाल भवन, गल्कोटको खहरे खोलामा पूल निर्माण, E-Library मा Cumputer साथै बिभीन्न स्कूल र सघं संस्थामा स– साना सहयोगहरू गर्दै आएका थापा भुकम्प पिडितका लागी रेष्टुरेन्ट मा Donation Box राखेर थुप्रै सहयोग रकम NRNA Luxembourg मार्फत पनी सहयोग गरिसकेका छन् ।

बाग्लुङ ढ़ोरपाटनको बाढी पहिरो पीडितलाई सहयोग गर्ने सहयोगीहरूको नामावली :

1. Jeetu Thapa 200

2. Fam Thapa 151€

3. Ratna Gotame 61€

4. Ram B. Khatri 55€

5. Chandra B. Thapa 151€

6. Narayan Khatri 50€

7. Bhim Thapa 50€

8. Dev Khatri 21€

9. Krishan Khatri 20€

10. Krishna B. Thapa 30€

11. Bhabindra Thapa 100 €

12. Jhalak Mahat 21€

13. Hom Khadka 25€

14. Hem Kumar Bhujel 51€

15. Khim B Thapa 50€

16. Shyam Thapa 105€

17. Mahandra Thapa 25€

18. Ishwar Khadka 35€

19.Yam Thapa 50€

20. Min Basnet 50€

21. Raj Kharel 40€

22. Hari Kharel 100€

23. Laxmi mahat 25€

24. Inder .B. Basnet 50€

25.Gita Basnet 30€

26 .Madhu Sharma 41€


प्रतिक्रिया
सम्बन्धित समाचार