बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

शनिबार १,२०१ जना नयाँ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज भए (भिडियोसहित)

शनिबार, भाद्र २७ २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप १२ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा डिस्चार्ज हुने संख्या ८५२ जना रहेका छन् । संक्रमितमध्ये ३७ हजार ५ सय ३४ जना उपचारपछि घर फर्किएका छन् ।

यो संख्या ७०.६ प्रतिशत हो ।
https://www.facebook.com/mohpnep/videos/1634935983332123/

प्रतिक्रिया
सम्बन्धित समाचार