आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल मृर्गौला प्रत्यारोपणको कामना (विज्ञप्तिसहित)

बुधबार, फाल्गुन २१ २०७६

सन्त बहादुर कोईराला

काठमाडौं । प्रवासी नेपाली एकता मन्च कतारले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मन्चका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीद्धारा जारी गरिएको एक विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिएको हो ।

‘सिंगो देश र जनता उहाँको पूर्ण स्वास्थ्यलाभ र सफल प्रत्यारोपणको प्रतिक्षामा छ । प्रवासी नेपाली एकता मन्च कतार सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सफल प्रत्यारोपण एवं स्वास्थ्यलाभको कामना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

मन्चले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा शर्मालाई पनि विशेष धन्यवाद दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार