शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रेस संगठनको ६५ सदस्यीय उपत्यका प्रदेश कमिटी गठन

बिहिबार, मंसिर २६ २०७६

काठमाडौं । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस संगठन नेपालको एकता भइ बनेको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटी गठन भएको छ ।

प्रेस संगठन नेपालले यसअघि नै उपत्यका प्रदेश कमिटीको इन्चार्जमा सुरोजंग पाण्डे तथा संयोजक र सहसंयोजकमा क्रमश नवराज दाहाल र प्रकाश सिलवाललाई चयन गरिसकेको थियो ।

इन्चार्ज र सहइन्चार्जसहित मंगलबार बसेको बैठकले संगठनको ६५ सदस्यीय उपत्यका प्रदेश कमिटी गठन गरेको संयोजक नवराज दाहालले जानकारी दिए । उनका अनुसार संगठनको केन्द्रले दिएको कार्यदेशबमोजीम उपत्यका प्रदेश कमिटी गठन गरिएको हो ।

यस्तो छ नवगठित प्रेस संगठनको उपत्यका प्रदेश कमिटी ः

संयोजक : नवराज दाहाल
सहसंयोजक : प्रकाश सिलवाल

प्रदेश कमिटी सदस्यहरु : (तत्कालीन प्रेस चौतारी नेपालका तर्फबाट)

१. विष्णु आचार्य
२. उद्धव थापा
३. सङ्गम महत
४. मुकुन्द भूषाल
५. ज्योति जिसी
६. पुण्यप्रसाद पुडासैनी
७. अर्चना भण्डारी
८. रुपेश आचार्य
९. अर्जुन भूषाल
१०. एमपी सुब्बा
११. अनिल घिमिरे
१२. मधूकर लुइँटेल
१३. तुल्सी सुवेदी
१४. आरोज मन्सुर अर्पण
१५. राम बर्तौला
१६. रामचन्द्र बस्नेत
१७. श्यामराज पाठक
१८. अस्मिता रिजाल
१९. पुस्कर बस्नेत
२०. सागर पण्डित
२१. दीपक आचार्य
२२. वेद रानामगर
२३. जिबी लामा (गङ्गाबहादुर)
२४. नवराज सञ्जेल
२५. राजन बञ्जारा
२६. रमेश गिरी
२७. गोपीकृष्ण ढुङ्गाना
२८. शेखर चौलागाईँ
२९ भगवती थापा (चन्द्रकला)

प्रदेश कमिटी सदस्यहरु : (तत्कालीन प्रेस सेन्टर नेपालका तर्फबाट)

१. टेनिश रोका
२. प्रवीण चौधरी
३. दिपेश थापा
४. विनोद दाहाल
५. आनन्द पुन
६. उत्तम श्रेष्ठ
७. नेत्र न्यौपाने
८. अर्जुन पन्त
९. गोकर्ण बराल
१०. विदुर कटुवाल
११. लोकेश लिम्बु
१२. अजमद अली
१३. बीरबहादुर लामा
१४. सूर्य सुवेदी
१५. एकराज दाहाल
१६. श्याम तन्डुकार
१७. राजकुमार सिग्देल
१८. उत्तम केसी
१९. विक्रम रत्न
२०. लक्ष्मी पौडेल
२१. दामोदर नेपाल
२२. पुष्पा महरा
२३. कल्पना दाहाल
२४. कान्ति न्यौपाने
२५. अञ्जन श्रेष्ठ
२६. देवराज गुरुङ
२७. दिनेश लुइँटेल
२८. लोचन खतिवडा
२९. विमल श्रेष्ठ
३०. तारा नेपाल

संगठनको उपत्यका प्रदेश कमिटी अन्तर्गत काठमाडौं, ललितपुर र भत्तपुर गरी तीन जिल्ला समावेश छन् । संयोजक दाहालका अनुसार प्रदेश कमिटीमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाट संगठनको केन्द्रीय समतिमा रहेकाहरु पदेन सदस्य हुन्छन् ।

त्यस्तै यी तीनै जिल्लाका संयोजक र सहसंयोजकहरु पनि प्रदेश कमिटीमा पदेन सदस्य रहने उनले जानकारी दिए ।

६५ सदस्यीय कार्यसमितिमध्ये रिक्त रहेका सदस्य पदहरुमा आवश्यकतानुसार पछि पूर्ति गरिनेछ ।

प्रेस संगठन नेपालका ७ प्रदेशमा ७ प्रदेश कमिटीसहित उपत्यकाका ३ जिल्ला समेटिएको उपत्यका प्रदेश कमिटी, प्रतिष्ठान र एसोसिएट गरी कुल १० प्रदेश कमिटीहरु रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार