काठमाडौँ । युइएफ़ए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेड अस्टाना २-१ गोल अन्तरले पराजित भएको छ ।
अस्टानाको जितमा एक गोल डिमीट्री शोमकोले एक गोल गरेका थिए भने एक गोल युनाइटेडका डिशोन बेर्नान्डले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै युनाइटेडका लागि एक गोल जिस्से लिंगार्डले एक गोल गरेका थिए ।
हारपछि पनि म्यानचेस्टर युनाइटेड समुह एलबाट अर्को चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । युनाइटेडको ५ खेलमा १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै अस्टानाको ५ खेलमा ३ अंक रहेको छ ।