मलेसिया, एनआरएनए मलेसीयाको यहि १० अगस्टमा बसेको बैठकले एनआरएनए मलेसियाको आँउदै गरेको छैटौं अधिवेशन सम्पन्न गर्नका लागि निम्न समितीहरु गठन गर्नुका साथै अधिवेशन कार्यक्रम तालिका समेत एक सुचना मार्फत प्रकाशन गरेकाे छ ।
१) निर्वाचन समितिः
संयोजकः रामचन्द्र गिरी
सदस्यहरुः धिरेन्द्र प्रसाद कोईराला, सुनिल दाहाल, विष्णु प्रसाद कोईराला, सुनिल दाहाल, विष्णु प्रसाद पौडेल, बाबुराम शर्मा, निर्वाचन सहयोगी, पुरु केट्टेल, गोपाल केसी ।
२) आयोजक समितीः
संयोजकः खगेन्द्र न्यौपाने
सदस्यहरुः केट बहादुर टोमाटा, शुभद्रा लिङ्देन, सुन्दर आले, राजु शर्मा, ज्ञानेन्द्र सिंह, ठकुरी, श्रद्धा देवान, रन्जित कुमार श्रेत्रि, पासाङ लामा, जिवन घिसिङ, रेशम खत्री, दिल कुमार केरुङ, नेत्र केसी, हेमराज सापकोटा, इन्द्र नारायण लिम्बु, कृष्ण प्रसाद नेपाललाई आदी ।
साथै आउने छैटौं अधिवेशनको निम्न अनुसारको कार्यक्रम तालिका समेत प्रकाशन गरेको छ–
१) उम्मेद्वारी दर्ताः १७ अगस्ट २०१८ साँझ ५ बजेसम्म ।
२) दावि विरोधः १८ अगस्ट २०१९ दिउँसो १ बजेसम्म ।
३) उम्मेदवारी फिर्ताः १८ अगस्ट २०१९ बेलुका ७ बजेसम्म ।
४) अधिवेशनः १ सेप्टेम्बर २०१९ विहान ९ देखि ५ बजेसम्म ।
निम्न पदहरुमा उल्लेखीत उम्मेद्वारी शुल्क तिरेर उम्मेद्वारी दिन सकिन्छः
आइसीसीः २, (आरएम १५००)
अध्यक्षः १, (आरएम २०००)
वरिष्ठ उपाध्यक्षः १, (आरएम १०००)
महिला उपाध्यक्षः १, (आरएम १०००)
उपाध्यक्षः १, (आरएम १०००)
कोषाध्यक्षः १, (आरएम १०००)
सहकोषाध्यक्षः १, (आरएम १०००)
महासचिवः १, (आरएम १०००)
सचिवः १, (आरएम १०००)
युवा संयोजकः १, (आरएम १०००)
महिला संयोजकः १, (आरएम १०००)
सदस्यः ११, (आरएम ५००)
प्रवक्ताः १, (आरएम १०००)
नोटः उम्मेद्वारी दिईसकेपछि बुझाएको रकम फिर्ता हुने छैन । उम्मेद्वारी दिन स्वयं व्यक्ति उपस्थिती हुनु पर्नेछ । प्रवक्ता अध्यक्षले मनोनित गरिने छ ।

