सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

हुण्डी कारोवार गर्ने आठ पक्राउ

मंगलबार, असार १० २०७६

वीरगञ्ज(जस)–अवैध हुण्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी रु ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार