आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

nagarikta

गाउँपालिका अध्यक्ष संरक्षक बनेर ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकता प्रदान

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीय दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता...