zestkhabar

बिहिबार, असोज १३ २०७९

  • बिहिबार, असोज १३ २०७९

सोलुखुम्बु, १ बैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको...

लुक्लामा समिट एयरको  विमान दुर्घटना : हेलिकोप्टरसँग ठोक्कियो, क्षतिको विवरण  आउँदैं

धरान । धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको...

धरानमा बस दुर्घटना: ४ को मृत्यु, ३५ घाइते

काठमाडौँ, २१ चैत (रासस) / प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल...

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक, यस्तो रहयो छलफल

पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा सोमबार दिउँसो आएको असिनापानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका, विहादी गाउँपालिका र बागलुङको जैमिनी...

असिनाले करोडाँैको बालीनाली नष्ट

गलकोट(जस)–जिल्लाको बागलुङ नगरपालिका–६ लहरेपिपल माध्यमिक विद्यालयलाई यहाँका एक शिक्षाप्रेमीले छोराको स्मृतिमा रु पाँच लाख सहयोग प्रदान गरेका छन् । पञ्चकोट भान्सका शिवप्रसाद सापकोटाले छोरा...

छोराको स्मृतिमा विद्यालयलाई पाँच लाख सहयोग

म्याग्दी(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाका छ वटै स्थानीय तह र सबै वडास्तरमा एकताको टुङ्गो लगाएको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभीरस्थित पार्टी कार्यालयमा...

स्थानीय तहमा नेकपा एकताको टुङ्गो

पर्वत(जस)–पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको...

गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

चितवन(जस)–भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरूलाई...

बोराभित्र शव लिएर हिँडेका दुई पक्राउ

गोरखा(जस)–बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ९९६ ले स्वास्थ्य उपचार गराएका छन् । आइतबार र सोमबार भएको शिविरमा स्वाँरा र सौरपानीका...

निःशुल्क स्वास्थ्य शिविरमा ९९६ को उपचार

सुर्खेत(जस)–वीरेन्द्रनगर नगरपालिकाको मुख्य सडकमै सवारीचालकले मनलाग्दी पार्किङ गर्ने गरेका छन् । नगरपालिकाले पार्किङ क्षेत्रको व्यवस्थापन गर्न नसक्दा सवारीचालकले सडक क्षेत्रमै पार्किङ गर्नुपरेको हो ।...

सवारी पार्किङ अस्तव्यस्त

ताजा अपडेट