बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

उदयपुरकाे त्रिवेणी मेलामा घुइँचो

आइतबार, माघ ११ २०८२

कटारी (उदयपुर) , ११ माघ : उदयपुरको कटारी-२ खोक्सामा माघे सङ्क्रान्तिदेखि जारी त्रिवेणी (मैनी) मेलामा आएका सर्वसाधारणको घुइँचो । धार्मिक ,साँस्कृतिक महत्वको यो मेला माघ २० सम्म लाग्नेछ । तस्बिर : ऋषि बहादुर राई / रासस
img

प्रतिक्रिया
सम्बन्धित समाचार