शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

समाचार

महिला उद्यमशीलता प्रवद्र्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

काठमाडौं(जस)–सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व...