सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

समाचार

मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल...