मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

कर्पोरेट

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

काठमाडौं(जस)–सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कार्तिक १७ गते...