शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ

बुधबार, साउन १५ २०७६

काठमाडौं (जस)– सत्तारुढ नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्ति हुने भएका छन् ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै पर्यटन मन्त्रालय रिक्त थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वंय मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार