बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए एनसीसी कतारको २०२३–२०२५ कार्यकालको लागि आव्हान गरिएको पञ्जिकृत सदस्यता बन्द (सूचनासहित)

शनिबार, बैशाख ३० २०८०

काठमाडौं । एनआरएनए एनसीसी कतारको २०२३–२०२५ कार्यकालको लागि आव्हान गरिएको पञ्जिकृत सदस्यता बन्द गरिएको छ । एनसिसी कतारले एक सूचना जारी गर्दै सोबारे जानकारी दिएको हो ।

यस्तो छ सूचना

प्रतिक्रिया
सम्बन्धित समाचार