शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

बिहिबार, असोज १ २०८३

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार