आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुदैँ

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन ।

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार