काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजनमा एनआरएनए क्षेत्रीय समितिसहित जापानमा क्रियाशील ३६ वटा संघ संस्थाको संयुक्त आयोजनामा एकै दिन जापानभर रक्तदान कार्यक्रम हुने भएको छ । संघले आफूलाई अनुकूल हुने स्थानमा सहभागी भै रक्तदान महादानमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।,