बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारका लागि नेपाली महामहिम राजदूत ढकाललाई मातृशोक

मंगलबार, पुष १२ २०७९

दोहा । कतारका लागि नेपाली कुटनितिक नियोग नेपाली राजदूतावासका महामहिम राजदूत डाक्टर नरेश विक्रम ढकाललाई मातृशोक परेको छ ।

ढकालकी आमा नन्दकलि ढकालको ९० बर्षको उमेरमा विरेन्द्र नगर सुर्खेतको निजि निवासमा आइतबार बेलुकी निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

लामो समयदेखि दमको विरामी रहेकी ढकालकी आमा केही वर्ष देखि प्रेसर र मुटुको उपचार समेत गराईरहेकी थिईन ।

ढकालकी आमाका सोह्र नाती नातिना सहित चार छोरा र तीन छोरीहरू मध्य डा. ढकाल दोस्रो सन्तान हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार