आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतसहित १३ को मृत्यु भएको पुष्टि

बुधबार, मंसिर २२ २०७८

काठमाडौं । भारतीय चिफ अफ डिफेन्स स्टाफका प्रमुख जेनरल विपिन रावत, उनकी श्रीमती सहित हेलिकप्टरमा सवार अन्यको निधन भएको पुष्टि भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै देशले एकजना कुशल सैन्य नेतृत्व गुमाएको उल्लेख गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार