आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओलीको भ्याकेट निवदेनमा दुवै पक्षलाई जवाफसहित उपस्थित हुन सर्वोच्चकाे आदेश

मंगलबार, असार ८ २०७८

काठमाडौ(जस)-सर्वोच्च अदालते नेकपा एमालेको ह्वीप उल्ल्घंन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।
यसअघि सर्वोच्चले एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै ४ जनाको पुनर्वहाली गरेको थियो । पदमुक्त गरिएका सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्धको पुनरावलोकन (भ्याकेट) माथिको सुनुवाइपछि आज सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार