आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित दश देश, यस्तो छ सङ्क्रमित र मृतकको संख्या

शनिबार, असार ५ २०७८

काठमाडौ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७५ लाख ५९२ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ४३ हजार ७२९ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार