आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

गैरआवासीय नेपाली संघ स्पेनद्वारा बाढी–पहिरो पीडितप्रति ऐक्यबद्धता

रु. २० लाखभन्दा बढी सहयोग हस्तान्तरण , चिरशान्तिको कामनामा कीर्तन तथा विभिन्न सहरमा श्रद्धाञ्जली र दीप प्रज्वलन

आइतबार, असोज ४ २०८३

काठमाडौँ । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा प्रभावित परिवारजनप्रति गैरआवासीय नेपाली संघ (NRNA) स्पेन गहिरो सहानुभूति व्यक्त गर्दछ।

यस दुःखद प्राकृतिक विपत्तिपछि NRNA स्पेनको पहलमा आर्थिक सहयोग संकलनसँगै मानवीय ऐक्यबद्धता, चिरशान्तिको कामना गर्दै कीर्तन,श्रद्धाञ्जली तथा प्रार्थनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

बाढी–पहिरो पीडितहरूको राहतका लागि प्रधानमन्त्री राहत कोषको QR कोडमार्फत प्रत्यक्ष सहयोग गर्न नेपाली समुदायलाई प्रोत्साहन गर्नुका साथै, स्पेनभर रहेका नेपाली समुदाय, विभिन्न राजनीतिक, क्षेत्रीय तथा सामाजिक संघ–संस्था र व्यक्तिगत सहयोगी महानुभावहरूको सहभागितामा NRNA स्पेनले राहत सहयोग अभियान सञ्चालन गरेको थियो।

उक्त अभियानबाट संकलित €11,596.75 (करिब रु. 20,39,973) नेपालमा राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको छ।

🕯️ आर्थिक सहयोगसँगै श्रद्धाञ्जली र प्रार्थना

NRNA स्पेनको अभियान आर्थिक सहयोगमा मात्र सीमित रहेन। विपत्तिमा ज्यान गुमाउनुभएका दिवंगत आत्माहरूको स्मरण र चिरशान्तिको कामना गर्दै स्पेनका विभिन्न स्थानमा कीर्तन, श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएका छन्।

बार्सिलोना स्थित Jardín de Hara मा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै विशेष कीर्तन, श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो, जहाँ नेपाली तथा स्पेनिस समुदायको सहभागिता रहेको थियो।

यसैगरी बेनिडोर्ममा नगरप्रमुखसहित स्थानीय स्पेनिस तथा नेपाली समुदायको सहभागितामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो। अन्य स्थानहरूमा समेत नेपाली समुदाय तथा NRNA का क्षेत्रीय संरचनाहरूको पहलमा दिवंगतहरूको सम्झनामा श्रद्धाञ्जली तथा दीप प्रज्वलन गरिएको छ।

यो अभियान कुनै एक व्यक्ति वा संस्थाको प्रयास नभई सम्पूर्ण नेपाली समुदायको साझा दुःख, साझा समवेदना, ऐक्यबद्धता र साझा जिम्मेवारीको अभिव्यक्ति हो।

आर्थिक सहयोग, मानवीय ऐक्यबद्धता, कीर्तन तथा श्रद्धाञ्जली कार्यक्रमसहित सञ्चालन गरिएको यस चरणको अभियानलाई यहीँ समापन गर्दै, यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्णप्रति NRNA स्पेन हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

आर्थिक सहयोग गर्नुहुने सहयोगदाता महानुभावहरू, अभियानमा सहभागी हुनु हुने जन सम्पर्क समिती , मगर संघ , तमु समाज लगायत समस्त संघ–संस्थाहरू, कार्यक्रमहरूमा उपस्थित हुनुहुने नेपाली तथा स्पेनिस समुदाय, विभिन्न सहरमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्नुहुन सहयोगी स्वयंसेवक, व्यवस्थापनमा खटिनुहुने सम्पूर्ण व्यक्तिहरू तथा शुभेच्छुकहरू साथै किर्तन र श्रद्धाञ्जली सभाका लागी निशुल्क हल प्रदान गर्नु हुने jardin de hara लगायत समस्त महानुभाबहरु प्रति गैरआवासीय नेपाली संघ (NRNA) स्पेन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

दिवंगत आत्माहरूप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। 🙏🕯️

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन

🇳🇵❤️सहयोगी महानुभावहरू:-
१. दिनेश गिरी — €301✅
२. मुक्त बहादुर गुरुङ — €301✅
३. सन्तोष श्रेष्ठ — €151✅
४. नविन घिमिरे — €51 ✅
५. गंगा भुसाल — €171✅
६. यज्ञ नारायण पौडेल- 100€✅
७. बिदुर गौतम — €111 ✅
८. पुष्कर के.सी. — €21 ✅
९. दीपक बस्नेत — €101 ✅
१०. शिव प्रसाद गौतम — €151✅
११. शिव कुमार लामिछाने — €111✅
१२. सुन्दर गुरुङ — €51 ✅
१३. नेपाली जनसम्पर्क समिती स्पेन को सहयोग -६३० युरो✅ क) शिव उपाध्याय — €101 ख) सन्देश महर्जन — €150 ग) तारानाथ डल्लाकोटी — €126 घ)विजय हमाल — €101 ङ) राजेन आचार्य (मालागा) — €101 च) रबिन महर्जन – 51€

१४. सत्यदेवी धौराली — €21✅
१५. रमेश खनाल — €35 ✅
१६. सुरेन्द्र भुजेल — €151✅
१७. मोहन राज गौतम — €51✅
१८. गणेशराज अधिकारी — €55✅
१९. एकराज गिरी — €51✅
२०. गुरु सुबेदी — €51✅
२१. प्रविन सिंह — €31✅
२२. IVAN BAYO ROQUE — €50 ✅
२३. पेशल कुमार कोइराला — €51 ✅
२४. शालिकराम डुम्रे — €215 ✅
२५. सुन्दर रानाभाट — €51 ✅
२६. महेश पंगेनी — €105✅
२७. राधिका शर्मा — €51✅
२८. भिमसेन कार्की — €51 ✅
२९. दीपक क्षेत्री — €151✅
३०. देव राज सापकोटा — €151✅
३१. दिपेन्द्र प्रकाश अर्याल — €31✅
३२. दीपिका श्रेष्ठ — €31✅
३३. निलु अवाले — €301✅
३४. सपना श्रेष्ठ — €20✅
३५. कृष्ण कुमार श्रेष्ठ — €151 ✅
३६. चन्द्रकान्त पोखरेल — €25✅
३७. अमित बिसी — €35✅
३८. फबिश्वर गौतम — €51✅
३९. धन बहादुर रोकाह — €101✅
४०. NRNA महिला फोरुम स्पेन ११४५ युरो ✅
४१. बालकृष्ण तिवारी / रामकला तिवारी -555€✅
४२. सन्दिप मोहन भट्टराई — €35✅
४३. बेद प्रसाद बेलबासे — €51✅
४४. लोक बहादुर योगी (रामहरी योगी) — €15✅
४५. भिम श्रेष्ठ — €51€✅
४६. पुरुषोत्तम भट्टराई / कविता दाहाल भट्टराई — €101✅
४७. केदार निरौला / लिला भण्डारी निरौला — €101✅
४८. अशोक लामा — €25✅
४९. रोजिना सुहाङ लिम्बु — €40 ✅
५०. प्रलाद कार्की — €25✅
५१. बसन्त रानाभाट — €151✅
५२. लक्ष्म्ण शर्मा -१५१ युरो ✅
५३. ज्ञान बहादुर बस्नेत — €101✅
५४. जीवन भुसाल — €305✅
५५. बिदुर बस्नेत — €51✅
५६. नारायण सुबेदी — €51✅
५७. तमु समाज बार्सिलोना स्पेन – ८४५ युरो ✅
५८. नेपाल मगर संघ स्पेन को सहयोग मा – ११५८ युरो ✅
१. तुल बहादुर आले — €२५
२. मिनाम बहादुर दर्लामी — €२५
३. साधना घर्ती — €१५
४. राम बाबु राना — €१५
५. जयन्त जिबन्त दल घर्ती — €४५
६. मन कुमार गाहा कम्मु — €२०
७. सपना घर्ती मगर — €१५
८. नन्दा बहादुर घर्ती — €२०
९. लक्ष्मी थापा — €१११
१०. टेक बहादुर डेगामी — €१५
११. रेशिका आले — €२५
१२. जीत बहादुर मगर — €२५
१३. देबु थापा बताबल — €५१
१४. बिष्णु थापा माया पुन — €२५
१५. किसान बहादुर थापा — €४०
१६. भीमसेन थापा — €२५
१७. चन्द्र बहादुर मगर — €१५
१८. लक्ष्मी मगर — €२०
१९. अशोक कुमार बुढा — €१५
२०. अमर थापा — €२५
२१. सुमिर थापा — €२५
२२. जीवन थापा — €२५
२३. निभा राना — €२०
२४. बिजु राना — €२०
२५. मनबिर पुन — €२०
२६. दीप पुन — €५०
२७. हेमा थापा — €१५
२८. टेक बहादुर राना — €१५
२९. यम थापा — €१५
३०. बोबिन सोमाई — €१०
३१. लोक बहादुर थापा — €१५
३२. मस्ता बहादुर बुढा — €१०
३३. भूमि पाइजा — €३०
३४. सन्तु पगामी — €२०
३५. लक्ष्मी गातुर्बा — €५०
३६. बिरु नेपाली — €१०१
३७. बुद्ध थापा — €२५
३८. टरिना माझी — €५०
३९. दल बहादुर थापा — €२५
४०. संकेत ठकुरी — €२०
४१. भूमिका घर्ती मगर — €२५

५९. हर्क थापा — €151✅
६०. मनोज गुरुङ -101€✅
६१. बिबेक निरौला / राधा निरौला -101€ ✅
६२, दिपा गिरी – ५१ युरो ✅
६३. मान रोकाह -101€✅
६४. उमा राज ढकाल- 101€✅
६५. बिशाल ढुंगाना -57€✅
६६.जीवनजगं राणा – 51€✅
६७.दिवस निरौला -20€✅
६८- सरोज कंडेल — €51 ✅
६९- पुष्प राज भण्डारी – १०५€✅
७०-लाल बहादुर खत्री क्षेत्री -51€✅
७१-भरतजगं साह – 21€✅
७२- आजीव कार्की सापकोटा – 55€✅
७३-गोविन्द न्यौपाने जीसी -101€✅
७४-सुर्य प्रसाद सापकोटा धिरज -57€✅
७५-सृजना केसी बस्नेत -101€✅
७६-केशर बहादुर थापा – 55€✅
७७- रविन सोडारी- 25 €✅
७८- कृष्ण भुषाल – 51 €✅
७९- गणेश परियार / मञ्जु परियार लेइदा १०५ युरो✅
८०, अनुप सिह भण्डारि – १०१ €✅
८१, सुमन खड्का १५ युरो ✅
८२, ईश्वरी घिमीरे (ईशु)-२१ युरो ✅
८३, अ्म्बिका थापा खाविया – ५१ युरो ✅
८४, दिपा / युवराज थापा – 60 यूरो ✅
८५, कृष्ण प्रसाद रिजाल ( के. पी )-३१ युरो ✅
८६, शास्त्री टीकाराम कडेल ज्यु द्वारा पार्कमा गणेश पुजा गर्दा महिला दिदि बहिनि ले चढाउनु भएको भेटि १४ युरो ✅
८७, कल्पना के सी – ५५ युरो ✅
८८, OMAR AND JANIE FRANCE -200 €✅ ८९, केशर मोक्तान -30€✅
९०, जमुना देबि सापकोटा – ५५ युरो ✅
९१, Jardin de haja program Barcelona -175,75€✅

यस मानवीय अभियानमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

आर्थिक सहयोग संकलन समिति:
संयोजक: दीपक बस्नेत — 632 219 330
सदस्य: नारायण प्रसाद सुबेदी — 631 285 287
सदस्य: सुमन खड्का — 640 012 553
सदस्य: दीपिका श्रेष्ठ — 632 321 286
सदस्य: भिमसेन कार्की — 612 221 886

गैरआवासीय नेपाली संघ (NRNA) स्पेन

प्रतिक्रिया
सम्बन्धित समाचार