मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एनआरएनए कतारको प्रथम उपाध्यक्षमा जैबी चाम्लिङ राईको उम्मेद्धारी

शुक्रबार, असार ४ २०७८

काठमाडौ । गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्बय परिषद(एनसीसीं) कतारको नबौ महाधिबेशन मार्फत २०२१–२०२३ कार्यकालको एनसीसी नया कार्य समिति चयनकाे आशन्न निर्बाचनमा जैबी चाम्लिङ राईले प्रथम उपाध्यक्षमा उम्मेद्धारी दिएका छन ।उनले आफ्नो उम्मेद्धारी एनआरएनए एनसीसी कतारको कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्न केन्द्रीत हुने बताउदै उम्मेद्धारी दिएको घोषणा गरेका हुन । राईले एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी सदैब काम गर्ने बताउदै कतार बासी एनसीसी पञ्जीकृत सदस्यहरुलाई आफ्नो अमुल्य मत दिई आगामी कार्यकालको लागी प्रथम उपाध्यक्षमा विजयी गराउन आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार