आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राजेन्द्र महतो बिरुद्ध सर्बोच्चमा रिट,राजद्रोहको मुद्दामा २५ वर्ष कैद सजाय माग

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौ(जस)-शुक्रबार उपप्रधानमन्त्रीकाे पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएका राजेन्द्र महतोको बिरुद्धमा सर्बोच्चमा रिट परेको छ। विवादमा तानिएका महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको हो।
कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् ।उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेता लगायत सर्बत्र चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार