बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने जनाएको छ । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ ।

‘महाशाखाले बिहीबार आज जारी गरेको मौसमी बुलेटिन अनुसार आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ । यस्तै आज राति फेरि मौसम क्लियर हुने देखिएको छ । यस्तो अवस्था काठमाडौं उपत्यकासहित प्रदेश १ र प्रदेश ३ मा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार