मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रियल म्याड्रिडलाई २–१ गोलले पराजित गर्दै बिल्वाओ सुपर कपको फाइनलमा

शुक्रबार, माघ २ २०७७

काठमाडौं । गए राति स्पेनिस सुपर कप अन्तर्गत भएको खेलमा एथलेटिको बिल्वाओले सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा बिल्वाओले रियल म्याड्रिडलाई २–१ गोलले पराजित गर्दै सुपर कपको फाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलको १८औं मिनेटमा बिल्वाओका राहुल गार्सियाले गोल गरुी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ३८औं मिनेटमा बिल्वाओका गार्सियाले अर्को गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७३औं मिनेटमा रियलका करिम बेन्जेमाले गोल फर्काए ।

प्रतिक्रिया
सम्बन्धित समाचार