बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

काठमाडौं उपत्यकामा शुक्रबारबाट जोर/विजोर प्रणाली हट्ने

बिहिबार, पुष २ २०७७

काठमाडौं, २ पुष । काठमाडौं उपत्यकामा कायम रहेको जोर(बिजोर प्रणाली भोलि (शुक्रबार) बाट हट्ने भएको छ। आज (बिहीबार) सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले भोलिबाट सवारीमा लगाईएको जोर/विजोर प्रणाली हटाईने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार