काठमाडौं, २१ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ।
https://www.facebook.com/mohpnep/videos/202485154413369/