बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

शुक्रबार, जेष्ठ ९ २०७७

काठमाडौं । बारामा ६ र सप्तरी, मकवानपुर, तथार भक्तपुरमा एक-एक जना गरी थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै संक्रमणको संख्या ५१६ पुगेको छ ।

मकवानपुरमा ५४ वर्षीया महिला, भक्तपुरमा ४२ वर्षीया महिला र सप्तरीमा ३५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरीमा बारामा २२, २७, ३०, ३४, २८, र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार