काठमाडाैं(जस), गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतका थप ५ समितिहरुको गठन भएकाे छ । संघको विद्यान अनुसार सम्वन्धीत विभागीय अनुभव भएका व्यक्तिहरुलाई समेटेर कार्य विभाजन गरिएको संघले जनाएको छ । मंगलवार सार्वजनिक गरिएकाे समितिमा वैदेशिक रोजगारी तथा राहत कोषकाे संयोजकमा उपाध्यक्ष डा. बद्री केसी, नागरिकताको निरन्तरता समितिकाे संयोजकमा उपाध्यक्ष सोनाम लामा, भूपु गोर्खा समन्वयन समितिकाे संयाेजकमा चन्द्र बहादुर गुरुङ्ग, आर्थिक समितिकाे संयोजकमा काेषाध्यक्ष महेश श्रेष्ठ र आर्थिक परिचालन समितिकाे संयोजकमा सहकाेषाध्यक्ष लोक दाहाल रहेका छन ।
समितिकाे पूर्ण विवरणा निम्न बमाेजिम रहेकाे छ:


