मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

जुम्लाको स्याउ बगैँचा

सोमबार, चैत्र २ २०८२

जुम्ला, २ चैत : जुम्लाको चन्दननाथ नगरपालिका–५स्थित आँखे कृषि पर्यटन अनुसन्धान केन्द्रमा लगाइएको इटालियन जातको फुजी स्याउ बगैँचा । उक्त स्याउ बगैँचामा करिब तीन हजार ३०० विरुवाले फल दिने गरेको सञ्चालक सरोज शाहीले जानकारी दिनुभयो । तस्बिर : विजय रावत / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार