दाङ, २७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङको घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयबाट जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा पठाउन मङ्गलबार बिहान मतपेटिका ट्रकमा लोड गर्दै कर्मचारीहरू। तस्बिर : कुलदीप न्यौपाने /रासस