बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

घोराही उपमहानगरपालिका-२ रामपुरका थारु महिला दुनाटपरी गाँस्दै

मंगलबार, पुष १५ २०८२

देउखुरी, १५ पुस : घोराही उपमहानगरपालिका-२ रामपुरका थारु महिला दुनाटपरी गाँस्दै । थारु समुदायमा माघीमा खानाका परिकार खानका लागि सालका पातबाट बनाइएका दुना टपरी प्रयोग गर्ने गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार