आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

तनहुँको म्याग्दे गाउँपालिका मोचाबारीमा जीप दुर्घटना

बिहिबार, पुष ३ २०८२

दमौली (तनहुँ), ३ पुसः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ मोचाबारीमा बिहीबार जामुनेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३-०१-००३-च-२६५७ नम्बरको दुर्घटना भएको जीप । उक्त जीप दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार