शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ

मंगलबार, पुष १ २०८२

भोजपुर, १ पुसः भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भन्ज्याङ । मनोरम दृश्यले भरिएको यो क्षेत्र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क र खोटाङको साकेला गाउँपालिका–३ लाई जोड्ने महत्वपूर्ण स्थल हो । तस्बिरः युवराज विष्ट/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार